PLEASE BREATHE LONG FEW TIMES. ITS COMING ...

GONG Healing Training in NEPAL by DON CONREAUX

Don Conreaux in Nepal? giving Gong Master Knowledge? Great chance!

Dear all,
Its my great pleasure to announce that SUPREME MASTER OF THE WORLD'S GONG MASTERS - DON CONREAUX has accepted my invitation and coming in Nepal to offer you 1 day INTENSIVE RARE GONG MASTER KNOWLEDGE. As Don is teaching to the world, he is booked for 2 years in advance which mean  many people are dreaming to get chance to learn from him even paying 3000+ Euro but not so easy!!!

I would say that this is golden chance for all the people who are related, interested and involved in Sound, music, healing, therapeutic work, related products manufacturers, designers, and business in related matters or completely new in it, to start new journey of life.GONG MASTER TRAINING IN NEPAL BY DON is organized by Planetary singing bowls and sound master Govinda Pd. Tiwari. It will take place in peaceful place, for only one day but intensive that we will provide you the most core knowledge. It will upgrade both beginers and professional

Alternative therapies are well accepted methods by the world these days as they have understood that allopathic medicine (hospital, chemical medicines) are just destroying natural system and make addicted and encouraging to take more and more medicines.  We aim to restore natural manners and to spray as much as possible and let each beings with natural ways.  

Its pity that the being Nepali/human we do not know much about the gongs, singing bowls and other healing sounds neither we have higher quality professional courses we can get in Nepal. Anyway, right now, there is golden chance to get lifted by gaining unique knowledge on related healing sounds by supreme master with life experiences.

But no worries, here is unbelievable chance at your door. Catch it and get it!!

What you will get here? 

> What is Gong and what is its history?
> How to play gongs? What are the different levels of sounds and how to bring those sounds?
> What Gongs are made of?
> What can do with Gongs? For what can it heal?
> What are sounds, vibration and how they affect on living beings?
> What kind's gongs are in market and what are best to use?
> Many more things including solving your questions
> As much as possible!
> Certification 


Teacher: Don Conreaux (international grand Gong Master) Govinda Tiwari as assistance teacher 
Course date: 19 April
Place: Kathmandu, Nepal (exact place will be informed later)
Time: 9 am to 5 pm
Fees: Please contact at musiciansinger@gmail.com
Required materials: Pen, Notebook, Gongs (if you have)

========================================================================================================================================================================

नेपाल मै १ दिने अति दुर्लभ गंग मास्टर ट्रेनिंग ??

                                                                                               "बगेको खोलो फर्किन्दैन, मौका आउछ तर पर्खिन्दैन"
डन कोनेरोके ८३ बर्षे जीवन यात्राले कता गएर र कहिले यात्रा टुंग्याउला अनभिज्ञ नै छ तर निश्यनै फेरी यो मौका आफ्नै आँगनमा आउन मुश्किलै छ / म आफैले डन बाबासंग सिक्नको लागि २ बर्षको समय पर्खेर पनि ३०००+ यूरो खर्च गरेर लामो यात्रा गरि बल्ल मौका पाएको थिए तेही भएर नै मैले उहाँलाई नेपाल मै आउने बातावरण मिलाई उहाँको ३ दिनबाट १ दिन तपाईहरुको लागि समर्पण गर्ने सहमति गराएको छु /

उहाँसंग बसेर एउटा फोटो खिच्दा मात्रै पनि विश्वका धेरै भन्दा धेरै व्यक्तिहरु आफुलाई धन्य सम्झन्छन् भने उँहाको ३० वर्षभन्दा बढीको अन्तरास्ट्रिय शिक्षण भ्रमण को अनुभब, हजारौ व्यक्तिहरुको मांझामा दर्जनौ प्रोफेशनल गंग कन्सर्टको अनुभब,  लगायत गंग के हो? यसले के गर्छ ? यसका फाइदाहरु के के हुन्? कसरि बजाउने? ग्राहकको समस्यामा के र कसरि गर्ने? आदि इत्यादी कुराहरु सिकी आफु पनि खुशी बनौ र अरुलाई पनि खुशी बनाउँ /

यो सत्य हो कि बिश्वभरका गंगमास्टरहरुको मास्टर डन कोनेरोलाइ नेपालमा मै आउने बातावरण मिलाएको छु /  डन २ बर्सको लागि अग्रिम बूकिंग हुने अति व्यस्त, अति बिशिस्ट श्रेणीको कुण्डलिनी गंग योग गुरु योगी भजनको पहिलो चेला हुन् जसले आफ्नो सम्पूर्ण जीवन समाज, गंग, कुण्डलिनी योगा र सम्बन्धित बिषयमा बिताई बाबा डनको नामले चिनिनु भएको छ. गंगको महिमा, परिचय, उपयोग आदिको बारेमा नेपालीहरुमा खासै ज्ञान छैन नै तेसैले त मैले यो मौकाको अवसर मिलाएको छु कि हामी नेपाली तपोभूमिमा बसेर तिनै गंग, सिन्गिंग बावल बनाउछौ, बेछौँ तर जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड! हाम्रो बिडम्बना कि हामी प्राकृतिक उपचार, बैकल्पिक उपचार विधिहरुलाई लत्याएर अस्पताल, र रासायनिक औसधिको व्यापारलाइ उकासी रहेका छौं. हामि ढिला भैसक्यौ साथीहरु ! पुर्खाले जानीनजानी गरेका धेरै कुराहरुमा बैज्ञानिक तथ्य रहेकाले र तिनै तरिकाहरु प्रयोग गरि पश्चिमादेशहरुले स्विकारी सकेका छन् कि निश्चित प्रकारका ध्वोनिहरुमा बिशेस शक्ति हुन्छा / तिनै शक्तिहरुको जानकारी तेही बिषयमा लगेर आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने व्यक्ति डन जो तपाई हाम्रो माँझ धेरै समय दिन नसके पनि १ दिनको लागि सिकाउन तयार हुनुभएको छ /

मिति: १९ अप्रिल २०१७
समय: ०९ बजे देखि ५ बजे सम्म
स्थान: काठमाडौँ 
आबस्यक सामग्री : कपि, पेन, गंग भए गंग फरक प्रकारका
शूल्क: सम्पर्क गर्नुहाेला musiciansinger@gmail.com

गोभिन्द तिवारी – नेपाल / स्विजरल्याण्ड / लाटभिया

govinda-gong-master-concert-

 

There are no products to list in this category.